डिबेट नेटवर्क नेपालको चौथो बार्षिक साधारण सभाबारे सूचना

  प्रकाशित मिति: २०७५ मंसिर १८ आदरणीय संचालक तथा सदस्य महानुभावहरु, डिबेट नेटवर्क नेपालको मिति २०७५ मंसिर १७ गते बसेको संचालक समितिको निर्णय अनुसार यस मुनाफा बितरण नगर्ने कम्पनीको चौथो बार्षिक साधारण सभा निम्न लिखित मिति, स्थान र समयमा निम्नलिखित प्रस्ताबहरु उपर छलफल गर्ने गरी बस्ने भएकोले यहाँहरुको जानकारीको लागि […]