तेश्रो बार्षिक साधारण सभाबारे सूचना (Notice: DNN’s 3rd AGM)

डिबेट नेटवर्क नेपालको तेश्रो बार्षिक साधारण सभाबारे सूचना   प्रकाशित मिति: २०७४ मंसिर १८ आदरणीय संचालक तथा सदस्य महानुभावहरु, डिबेट नेटवर्क नेपालको मिति २०७४ मंसिर १० गते बसेको संचालक समितिको निर्णय अनुसार यस मुनाफा बितरण नगर्ने कम्पनीको तेश्रो बार्षिक साधारण सभा निम्न लिखित मिति, स्थान र समयमा निम्नलिखित प्रस्ताबहरु उपर […]