डिबेट नेटवर्क नेपालको आठौं वार्षिक साधारण सभा सम्बन्धी सुचना / Notice – 8th DNN AGM [संशोधन सहित]

डिबेट नेटवर्क नेपालको आठौं वार्षिक साधारण सभा सम्बन्धी सुचना प्रकाशित मिति: २०७९ मङ्सीर १५ आदरणीय संचालक तथा सदस्य महानुभावहरु, डिबेट नेटवर्क नेपालको मिति २०७९ मङ्सीर १५ गते संचालक समितिले गरेको निर्णय अनुसार यस मुनाफा बितरण नगर्ने कम्पनीको आठौं वार्षिक साधारण सभा निम्न लिखित मिति, स्थान र समयमा निम्नलिखित प्रस्ताबहरु उपर […]