डिबेट नेटवर्क नेपालको सातौँ वार्षिक साधारण सभा सम्बन्धित सुचना (समय र स्थान संशोधित)

DNN Logo

प्रकाशित मिति: २०७८ मंसिर ६ आदरणीय संचालक तथा सदस्य महानुभावहरु, डिबेट नेटवर्क नेपालको मिति २०७८ मंसिर ३ गते संचालक समितिले गरेको निर्णय अनुसार यस मुनाफा बितरण नगर्ने कम्पनीको सातौँ वार्षिक साधारण सभा निम्न लिखित मिति, स्थान र समयमा निम्नलिखित प्रस्ताबहरु उपर छलफल गर्ने गरी बस्ने भएकोले यहाँहरुको जानकारीको लागि यो […]