agm bannar
AGMNotice

डिबेट नेटवर्क नेपालको नवौं वार्षिक साधारण सभा सम्बन्धी सुचना / NOTICE – 9TH DNN AGM [संशोधन सहित]

डिबेट नेटवर्क नेपालको नवौं वार्षिक साधारण सभा सम्बन्धी सुचना [संशोधन सहित]

प्रकाशित मिति: २०८० पौष ४

आदरणीय संचालक तथा सदस्य महानुभावहरु,

डिबेट नेटवर्क नेपालको मिति २०८० मङ्सीर ३० गते संचालक समितिले गरेको निर्णय अनुसार यस मुनाफा बितरण नगर्ने कम्पनीको नवौं वार्षिक साधारण सभा निम्न लिखित मिति, स्थान र समयमा निम्नलिखित प्रस्ताबहरु उपर छलफल गर्ने गरी बस्ने भएकोले यहाँहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

सभा हुने मिति, समय तथा स्थान:

मिति: २०८० पुष २८ शनिबार (२०२४ जनावरी १३)
समय: दिउसो ३ देखि ५ बजेसम्म* (GMT +5:45)
स्थान: किंग्स कलेज, बिजुलीबजार, काठमाडौं* (अनलाईन विकल्प सहित)

छलफलका विषयहरु:

अ) सामान्य प्रस्ताब:
१) आर्थिक बर्ष २०७९-८० को संचालक समितिको बार्षिक प्रतिबेदन उपर छलफल गरि पारित गर्ने ।
२) लेखापरिक्षकको प्रतिबेदन सहितको आर्थिक बर्ष २०७९-८० को बार्षिक वित्तीय विवरणहरु स्वीकृत गर्ने ।
३) आर्थिक बर्ष २०८०-८१ को लागि लेखापरीक्षण गर्नका लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने । (वर्तमान लेखापरिक्षक Anjan Nepal and Associates पुनः नियुक्तिका लागि योग्य रहेको)
४) निर्वाचन सम्बन्धमा

आ) विषेश प्रस्ताब:

५) संस्थाको vision, mission, values र thematic areas लाई समिक्षा गर्दै समयसापेक्ष बनाउने
६) विविध

निर्वाचनमा उम्मेदवारीको लागि सभाको १ हप्ता अगाडि फारम खोलिनेछ तथा मतदान अनलाईन माध्यमबाट सभाको ३ दिन अघि खुला गरिनेछ । तसर्थ यहाँहरुको महत्वपुर्ण सहभागिताको निमित्त आव्हान गर्दछु ।

सधन्यवाद !

शशांक जोशी
अध्यक्ष
डिबेट नेटवर्क नेपाल

*२०८० पाैष १९ मा अद्यावधिक गरिएको

about
AGMNotice

डिबेट नेटवर्क नेपालको आठौं वार्षिक साधारण सभा सम्बन्धी सुचना / Notice – 8th DNN AGM [संशोधन सहित]

डिबेट नेटवर्क नेपालको आठौं वार्षिक साधारण सभा सम्बन्धी सुचना

प्रकाशित मिति: २०७९ मङ्सीर १५

आदरणीय संचालक तथा सदस्य महानुभावहरु,

डिबेट नेटवर्क नेपालको मिति २०७९ मङ्सीर १५ गते संचालक समितिले गरेको निर्णय अनुसार यस मुनाफा बितरण नगर्ने कम्पनीको आठौं वार्षिक साधारण सभा निम्न लिखित मिति, स्थान र समयमा निम्नलिखित प्रस्ताबहरु उपर छलफल गर्ने गरी बस्ने भएकोले यहाँहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

सभा हुने मिति, समय तथा स्थान:

मिति*: २०७९ पुष ९ शनिबार (२०२२ डिसेम्बर २४)
समय: बिहान ९ देखि ११ बजेसम्म (GMT +5:45)
स्थान (संशोधित*): काठमाडौं मोडल कलेज केएमसी बागबजार काठमाडौं (अनलाईन विकल्प सहित)

छलफलका विषयहरु:
अ) सामान्य प्रस्ताब:
१) आर्थिक बर्ष २०७८/७९ को संचालक समितिको बार्षिक प्रतिबेदन उपर छलफल गरि पारित गर्ने ।
२) लेखापरिक्षकको प्रतिबेदन सहितको आर्थिक बर्ष २०७८/७९ को बार्षिक वित्तीय विवरणहरु स्वीकृत गर्ने ।
३) आर्थिक बर्ष २०७९/८० को लागि लेखापरीक्षण गर्नका लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने । (वर्तमान लेखापरिक्षक पुनः नियुक्तिका लागि योग्य रहेको)
४) निर्वाचन सम्बन्धमा
५) संस्थाको मुख्य कार्यकारी पदहरु (अध्यक्ष, उपाध्यक्ष तथा प्रबन्ध सन्चालक/कार्यकारी निर्देशक) मा न्यूनतम एक तिहाइ महिला / लैङ्गिक अल्पसंख्यकको उपस्थिति हुने सम्बन्धमा
७) महिला र लैङ्गिक अल्पसंख्यक सदस्यहरुप्रति जवाफदेही रहने र उनीहरुको निरन्तर सहभागितालाई प्रवर्द्धन गर्ने हेतुले प्रत्येक छ महिनामा अध्यक्षले संचालक समितीको तर्फबाट साधारण सदस्यहरुको सभा आयोजना गर्नु पर्ने सम्बन्धमा
८) विविध (संशोधित*): संचालक समितीको सदस्यताका निमित्त कम्तिमा १८ वर्षको उमेर पुगेको हुनुपर्ने सम्बन्धमा

निर्वाचनमा उम्मेदवारीको लागि सभाको १ हप्ता अगाडि फारम खोलिनेछ तथा मतदान अनलाईन माध्यमबाट सभाको ३ दिन अघि खुला गरिनेछ । तसर्थ यहाँहरुको महत्वपुर्ण सहभागिताको निमित्त आव्हान गर्दछु ।

सधन्यवाद !

सौगात पोखरेल
अध्यक्ष
डिबेट नेटवर्क नेपाल

 

*संशोधित मिति: २०७९ पौष २

Copy of Copy of MahaKumbha – Banner
Uncategorized

MahaKumbha 2022


[hurrytimer id=”2773″]IT IS HERE!!!!!!!!MahaKumbha 2022 is the 9th edition of National Schools Debating Championship aiming to provide a platform for young debaters to participate in debates using the World Schools Debating Championship (WSDC) format. The championship is scheduled to start from 25th November to 28th November in collaboration with BVS, Naxal, Kathmandu. The four-day championship will also be the Team Nepal’s Selection tournament for WSDC 2023 to be held in Hanoi, Vietnam during late July 2023. The top 50 best debaters of the championship will be eligible to apply to become part of Nepal’s national team for WSDC 2023 in Vietnam.Debate Network Nepal is soon announcing the full-fledged adjudication core members and other organizing team members. Each of adjudication core members shall have been an experienced adjudicator and debater with reputed international experience.Who can participate: Grade 8-12/ A-Levels/ CBSE students. Students who have currently passed their HSEB/A-levels/CBSE or high-school equivalent are not eligible to participate as debaters. But can participate as an adjudicator in the tournament.Event timeline:1st Phase Registration Begins: September 25th, 2022Registration fee: Rs. 4500 per team (Rs. 1500 per person, covers lunch and snacks for four days)1st Phase Registration Deadline: October 31st, 2022. (The confirmation emails will be sent after the registration deadline is over.)2nd Phase Registration Begins: November 1, 2022Registration fee: Rs. 5000 per team (covers lunch and snacks for four days) Note: The second phase of team registration doesn’t have a deadline as it will provided to the teams on first come, first serve basis, if there will be any slots remaining at the end of the 1st phase’s registration deadline.)

Register as a Team: https://forms.gle/BunDkEKVSdyHdVaa7 For applying as an Adjudicator:https://forms.gle/wFCbLUEFqQR48VYb7Registration fee: FREE (for both Nepali as well International Invited Adjudicators)Note: Both International and Nepali Adjudicators will be selected as Subsidized IA on the basis of their experience and availability.Training for the Debaters and adjudicators: Nov 25th, 2022Group stage debates (league): Nov 26th and 27th, 2022Out rounds and Final debates/Awards: Nov 28th, 2022.Event Details:Format: World Schools Debating Championship (WSDC)Team Capacity: 60 teamsPer team: 3 debaters per teamScholarship: Limited partial scholarship available for needy upon request.Venue: Brihaspati Vidyasadan, Naxal, Kathmandu.For any queries:Sashank JoshiHead Of Operations, Debate Network NepalTournament Director, MahaKumbha 2022+977 9864241068sashank.joshi2014@gmail.comFor further details, you can email us at debate.dnn@gmail.com or message us at Debate Network Nepal – DNN

DNN Logo
AGMNotice

डिबेट नेटवर्क नेपालको सातौँ वार्षिक साधारण सभा सम्बन्धित सुचना (समय र स्थान संशोधित)

प्रकाशित मिति: २०७८ मंसिर ६

आदरणीय संचालक तथा सदस्य महानुभावहरु,

डिबेट नेटवर्क नेपालको मिति २०७८ मंसिर ३ गते संचालक समितिले गरेको निर्णय अनुसार यस मुनाफा बितरण नगर्ने कम्पनीको सातौँ वार्षिक साधारण सभा निम्न लिखित मिति, स्थान र समयमा निम्नलिखित प्रस्ताबहरु उपर छलफल गर्ने गरी बस्ने भएकोले यहाँहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

सभा हुने मिति, समय तथा स्थान:

मिति: २०७८ पुष ३ शनिबार (२०२१ डिसेम्बर १८) 

समय: बिहान ८:३०-११:००* (GMT +5:45)

स्थान: केएमसी कलेज बागबजार काठमाडौं* 

*१२ डिसेम्बर २०२१को संचालक समितीको निर्णय अनुसार समय र स्थान संशोधित गरिएको

छलफलका विषयहरु:

अ) सामान्य प्रस्ताब

१) आर्थिक बर्ष २०७७-७८ को संचालक समितिको बार्षिक प्रतिबेदन उपर छलफल गरि पारित गर्ने ।

२) लेखापरिक्षकको प्रतिबेदन सहितको आर्थिक बर्ष २०७७-७८ को बार्षिक वित्तीय विवरणहरु स्वीकृत गर्ने।

३) आर्थिक बर्ष २०७८-७९ को लागि लेखापरीक्षण गर्नका लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने । 

४) साधारण सदस्य निर्वाचन सम्बन्धमा

५) संचालक सदस्य निर्वाचन सम्बन्धमा

६) विविध

 

निर्वाचनमा उम्मेदवारीको लागि सभाको १ हप्ता अगाडि फारम खोलिनेछ तथा मतदान अनलाईन माध्यमबाट सभाको ३ दिन अघि खुला गरिनेछ । तसर्थ यहाँहरुको महत्वपुर्ण सहभागिताको निमित्त आव्हान गर्दछु ।

सधन्यवाद!

 

सौगात पोखरेल 

अध्यक्ष

डिबेट नेटवर्क नेपाल

AGMNotice

छैठौँ वार्षिक साधारण सभा सम्बन्धी सुचना / DNN 6th AGM Notice [मिति संशोधित]

डिबेट नेटवर्क नेपालको छैठौँ वार्षिक साधारण सभा सम्बन्धी सुचना [संशोधित]

 

प्रकाशित मिति: २०७७ भाद्र २७

 

आदरणीय संचालक तथा सदस्य महानुभावहरु,

 

डिबेट नेटवर्क नेपालको मिति २०७७ भाद्र २० गते संचालक समितिले गरेको निर्णय अनुसार यस मुनाफा बितरण नगर्ने कम्पनीको छैठौँ वार्षिक साधारण सभा निम्न लिखित मिति, स्थान र समयमा निम्नलिखित प्रस्ताबहरु उपर छलफल गर्ने गरी बस्ने भएकोले यहाँहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

सभा हुने मिति, समय तथा स्थान:

 

मिति*: २०७७ कार्तिक १ शनिबार (२०२० अक्टोबर १७) [*पूर्वनिर्धारित मिति २०७७ असोज १७ गतेसम्म आवश्यक प्राविधिक तयारी पूरा नहुने भएकोले २०७७ असोज ९ गतेको संंचालक समितिको निर्णयले संशोधन गरेको]

समय: बेलुकी ५ देखि ६ बजेसम्म (GMT +5:45)

स्थान: Zoom (भर्च्युअल बैठक – लिन्क ईमेल मार्फत प्रदान गरिने)

 

छलफलका विषयहरु:

 

अ) सामान्य प्रस्ताब

 

१) आर्थिक बर्ष २०७६-७७ को संचालक समितिको बार्षिक प्रतिबेदन उपर छलफल गरि पारित गर्ने ।

२) लेखापरिक्षकको प्रतिबेदन सहितको आर्थिक बर्ष २०७६-७७ को बार्षिक वित्तीय विवरणहरु स्वीकृत गर्ने ।

३) आर्थिक बर्ष २०७७-७८ को लागि लेखापरीक्षण गर्नका लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने । (वर्तमान लेखापरिक्षक बिष्णु दत्त जोशी पुनः नियुक्तिका लागि योग्य रहेको)

४) निर्वाचन सम्बन्धमा

५) साधारण सदस्यहरुको संख्या २७ मा ९ थप गरी ३६ पुर्याउने र पारित भएमा यसै निर्वाचनमा लागु गर्ने

६) नयाँ कार्यकाल सुरु भएको २ महिना भित्र साधारण सदस्यको लागि संचालक समितिले प्रशिक्षण कार्यक्रम राख्नु पर्ने र उनीहरु सहितको सहभागितामा वार्षिक कार्ययोजना निर्माण गर्नु पर्ने सम्बन्धमा

७) सदस्यहरुप्रति जवाफदेही रहने र उनीहरुको निरन्तर सहभागितालाई प्रबर्धन गर्ने हेतुले प्रत्येक तीन महिनामा अध्यक्षले संचालक समितीको तर्फबाट साधारण सदस्यहरुको बैठक आयोजना गर्नु पर्ने र गएको ३ महिनाको प्रतिवेदन र आगामी ३ महिनाको योजना पेश गरी उनीहरुको सल्लाह सुझाब ग्रहण गर्ने सम्बन्धमा

८) बिभिन्न शैक्षिक संस्थाहरुमा रहेका डिबेट क्लबहरु सँग यस संस्थाको र ति क्लबहरुबिचको आपसी सहकार्य र सहयोगको वातावरण निर्माण गर्नको निमित्त तिनका प्रतिनिधिहरुको सदस्यता रहने गरी समिती निर्माण गर्ने सम्बन्धमा

९) कुनै एक संचालकको संयोजकत्वमा साधारण सदस्यहरु सम्मिलित Equity Committee गठन गर्ने र संस्थागत Equity Policy प्रकाशन गरी लागु गर्ने सम्बन्धमा

१०) संस्थाले आफ्ना हरेक संरचना र कार्यक्रमलाई लिंग एवं शैक्षिक संस्था र तहजस्ता आधारमा समावेशी बनाउने नीति लिने सम्बन्धमा

११) विविध

 

 

निर्वाचनमा उम्मेदवारीको लागि सभाको १ हप्ता अगाडि फारम खोलिनेछ तथा मतदान अनलाईन माध्यमबाट सभाको ३ दिन अघि खुला गरिनेछ । तसर्थ यहाँहरुको महत्वपुर्ण सहभागिताको निमित्त आव्हान गर्दछु ।

 

सधन्यवाद!

 

मनिष कंडेल

अध्यक्ष

डिबेट नेटवर्क नेपाल

 

AGMNotice

पाँचौ बार्षिक साधारण सभाबारे सूचना (Notice: DNN’s 5th AGM)

प्रकाशित मिति: २०७६ पौष ६

आदरणीय संचालक तथा सदस्य महानुभावहरु,

डिबेट नेटवर्क नेपालको मिति २०७६ पौष ६ गते संचालक समितिले गरेको निर्णय अनुसार यस मुनाफा बितरण नगर्ने कम्पनीको पाँचौ बार्षिक साधारण सभा निम्न लिखित मिति, स्थान र समयमा निम्नलिखित प्रस्ताबहरु उपर छलफल गर्ने गरी बस्ने भएकोले यहाँहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

सभा हुने मिति, समय तथा स्थान:

मिति: २०७६ पौष २६ गते (२०२० जनावरी ११ तारिक) शनिबार
समय: बिहान ११ देखि दिउसो १ बजे सम्म
स्थान: किङ्ग्स कलेज, बिजुलीबजार, काठमाडौं (२०७६ पौष १९ को संचालक समितिको बैठकले सहजताका लागि गरेेको निर्णय अनुुसार)

छलफलका बिषयहरु:

अ) सामान्य प्रस्ताब

१) आर्थिक बर्ष २०७५-७६ को संचालक समितिको बार्षिक प्रतिबेदन उपर छलफल गरि पारित गर्ने ।
२) लेखापरिक्षकको प्रतिबेदन सहितको आर्थिक बर्ष २०७५-७६ को बार्षिक वित्तीय विवरणहरु स्वीकृत गर्ने ।
३) आर्थिक बर्ष २०७६-७७को लागि लेखापरीक्षण गर्नका लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने । (वर्तमान लेखापरिक्षक योगेन्द्र मान सिंह बस्नेत पुनः नियुक्तिका लागि योग्य नरहेको)
४) निर्वाचन सम्बन्धमा
५) विविध

उम्मेदवारीको लागि सभाको १ हप्ता अगाडि फारम खोलिनेछ तथा मतदान अनलाईन माध्यमबाट सभाको ३ दिन अघि खुला गरिनेछ । साथै अनलाईन मार्फत समग्र सहभागीता पनि जनाउन सकिनेछ । तसर्थ यहाँहरुको महत्वपुर्ण सहभागिताको निमित्त आव्हान गर्दछु ।

सधन्यवाद!

पवन अधिकारी
अध्यक्ष
डिबेट नेटवर्क नेपाल

DNN 2018 General Members
AGM

डिबेट नेटवर्क नेपालको चौथो बार्षिक साधारण सभाबारे सूचना

 

प्रकाशित मिति: २०७५ मंसिर १८

आदरणीय संचालक तथा सदस्य महानुभावहरु,

डिबेट नेटवर्क नेपालको मिति २०७५ मंसिर १७ गते बसेको संचालक समितिको निर्णय अनुसार यस मुनाफा बितरण नगर्ने कम्पनीको चौथो बार्षिक साधारण सभा निम्न लिखित मिति, स्थान र समयमा निम्नलिखित प्रस्ताबहरु उपर छलफल गर्ने गरी बस्ने भएकोले यहाँहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

सभा हुने मिति, समय तथा स्थान:

  • मिति: २०७५ पौष १४ गते (२०१८ डिसेम्बर २९ तारिक) शनिबार
  • समय: बिहान ७ देखि ९ बजे सम्म
  • स्थान: के एम सी, बालकुमारी, ललितपुर

छलफलका बिषयहरु:

अ) सामान्य प्रस्ताब

१) आर्थिक बर्ष २०७४-७५ को संचालक समितिको बार्षिक प्रतिबेदन उपर छलफल गरि पारित गर्ने ।
२) लेखापरिक्षकको प्रतिबेदन सहितको आर्थिक बर्ष २०७४-७५ को बार्षिक वित्तीय विवरणहरु स्वीकृत गर्ने ।
३) आर्थिक बर्ष २०७५-७६को लागि लेखापरीक्षण गर्नका लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने ।(वर्तमान लेखापरिक्षक योगेन्द्र मान सिंह बस्नेत पुनः नियुक्तिका लागि योग्य रहेको)
४) निर्वाचन सम्बन्धमा
५) विविध

यहाँहरुको महत्वपुर्ण सहभागिताको निमित्त आव्हान गर्दछु साथै असुबिधा भएको खण्डमा कानुनसम्मत अनलाईन मार्फत समेत सहभागी गराउन प्रयास गरिने जानकारी दिलाउँदछु ।

सधन्यवाद!

राज खरेल
अध्यक्ष
डिबेट नेटवर्क नेपाल

Notice

तेश्रो बार्षिक साधारण सभाबारे सूचना (Notice: DNN’s 3rd AGM)

डिबेट नेटवर्क नेपालको तेश्रो बार्षिक साधारण सभाबारे सूचना

 

प्रकाशित मिति: २०७४ मंसिर १८

आदरणीय संचालक तथा सदस्य महानुभावहरु,

डिबेट नेटवर्क नेपालको मिति २०७४ मंसिर १० गते बसेको संचालक समितिको निर्णय अनुसार यस मुनाफा बितरण नगर्ने कम्पनीको तेश्रो बार्षिक साधारण सभा निम्न लिखित मिति, स्थान र समयमा निम्नलिखित प्रस्ताबहरु उपर छलफल गर्ने गरी बस्ने भएकोले यहाँहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

सभा हुने मिति, समय तथा स्थान:

मिति: २०७४ पौष १० गते (२०१७ डिसेम्बर २५ तारिक) सोमबार
समय: बिहान ८ देखि १० बजे सम्म
स्थान: के एम सी, बालकुमारी, ललितपुर

छलफलका बिषयहरु:
अ) सामान्य प्रस्ताब
१) आर्थिक बर्ष २०७३-७४ को संचालक समितिको बार्षिक प्रतिबेदन उपर छलफल गरि पारित गर्ने ।
२) लेखापरिक्षकको प्रतिबेदन सहितको आर्थिक बर्ष २०७३-७४ को बार्षिक वित्तीय विवरणहरु स्वीकृत गर्ने ।
३) आर्थिक बर्ष २०७४-७५ को लेखापरीक्षण गर्नको लागि लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने (हालका बहालवाला लेखापरिक्षक श्री त्रिबिक्रम पौडेल पुनः नियुक्ति को लागि योग्य नरहनु भएको) ।
४) निर्वाचन सम्बन्धमा ।
५) विविध ।

यहाँहरुको महत्वपुर्ण सहभागिताको निमित्त आव्हान गर्दछु साथै असुबिधा भएको खण्डमा कानुनसम्मत अनलाईन मार्फत समेत सहभागी गराउन प्रयास गरिने जानकारी दिलाउँदछु ।

सधन्यवाद!

प्रदिप घिमिरे
अध्यक्ष
डिबेट नेटवर्क नेपाल